Donate for Good Cause

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा / ५ वटा दलले मात्र तीन प्रतिशत थ्रेसहोल्ड कटाउने निश्चित

Kantipur Samachar | कान्तिपुर समाचार, २९ मंसिर २०७४

आजको मुख्य समाचार :

* एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच नयाँ सरकार गठनबारे छलफल / पार्टी एकता र राष्ट्रियसभा सदस्य निर्वाचनबारे विमर्श ।

* समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा / ५ वटा दलले मात्र तीन प्रतिशत थ्रेसहोल्ड कटाउने निश्चित ।

* हावा र सौर्य उर्जाबाट बत्ति बल्दा उज्यालो भयो सिन्धुलीको हरीहरपुर गढीगाउ / हावा र सौर्यको संयुक्त प्रविधीमा २ सय २७ किलोवाट विद्युत उत्पादन ।

* यमनी हुथी विद्रोहीलाई इरानले हतियार दिने गरेको अमेरिकाको दाबी / मध्यपुर्वमा हिंसा भड्काउन खोजेको आरोप ।

* एसीसी अन्डर सिक्सटिन इर्स्टन रिजन क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने ।

Comments