तनहूँको देउपुर र नवलपुरको हर्दी क्षेत्रको सीमानामा रहेको काली नदीमा पक्की पुल निर्माण सुरु भएको छ । पुल बनेपछि आफ्नो क्षेत्रमा पनि बिकासले गति लिने भन्दै स्थानीयवासी आशावादी भएका छन् ।

Copyright © All Rights Reserved. 2013