Kantipur Samachar | कान्तिपुर समाचार, २४ मंसिर २०७४ – Nepali News Video from Kantipur Television – Kantipur News | 10th December 2017 – Watch Online
आजको मुख्य समाचार :
* प्रतिनिधिसभातर्फ १ सय ५ सिटको मत परिणाम सार्वजनिक / एमाले ५९ सीटसहित अग्रस्थानमा / माओवादी केन्द्र २० / नेपाली काँग्रेस १३ स्थानमा विजयी ।
* कतिपय जिल्लामा प्रभावशाली नेता समेत पराजीत / तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, झापामा नेता सिटौला पराजीत / बर्दियामा वाम गठबन्धनकै प्रभावशाली नेता वामदेव गौतमको हार ।
* प्रदेशसभातर्फ १ सय ६८ स्थानको नतिजा सार्वजनिक / अधिकांश प्रदेशमा वाम गठबन्धननै सरकार बन्ने पक्का / समानुपातिक तर्फको जारी मतगणनामा कांग्रेस र एमालेबिच कडा प्रतिश्पर्धा ।
* अखिल नेपाल फुटबल संघको निर्वाचन दुई महिना पछि सर्यो / माघ ११ गते हुने भनिएको निर्वाचन चैत १४ गते हुने ।