Donate for Good Cause

संविधान कार्यान्वयनको महत्वपूर्ण उद्देश्य बोकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न

संविधान कार्यान्वयनको महत्वपूर्ण उद्देश्य बोकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । राजनीतिक दलका शीर्ष नेताहरुले अबको मुलुक समृद्धिको मार्गमा प्रवेश गरेको भन्दै आफ्नो मत जाहेर गरेका छन् ।

Comments