Donate for Good Cause

पर्वतको शिवालय उच्च माबि मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीलाई

पर्वत सदरमुकामको शिवालय उच्च माबि मतदान केन्द्रमा निर्वाचनको जिम्मेवारी महिला कर्मचारीलाई मात्र दिइएको छ । कुश्मा नगरपालिका–६ को सो केन्द्रमा मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी र स्वंयसेवक पनि महिला कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Comments