Donate for Good Cause

मकवानपुरमा भोलि हुने निर्वाचनको सबै तयारी पूरा

यता मकवानपुरमा भोलि हुने निर्वाचनको सबै तयारी पूरा भएको प्रमुख निर्वाचन कार्यालयले जनाएकोछ । मकवानपुरमा मतदाता नामावली अद्यावधिक गरिएका मतदाता परिचय पत्र समेत वितरण गर्ने कार्य सम्पन्न भएको छ । मकवानपुरका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीका अनुसार ३२४ मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेको छ ।

Comments


Warning: Error while sending QUERY packet. PID=16131 in /homepages/6/d281313289/htdocs/sajhadottv/wp-includes/wp-db.php on line 1942