Donate for Good Cause

धनुषामा मतदाता शिक्षाका लागि खर्च गरिएको सवा करोड वालुवामा पानी

धनुषामा मतदाता शिक्षा तथा तालिमका लागि खर्च गरिएको सवा करोड रकम बालुवामा पानी जस्तै भएको छ । प्रतिनिधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचन संघारमा हुँदा पनि मतदाता शिक्षा स्वयंसेवकहरु नगर क्षेत्रमै नपुग्दा कार्यक्रम प्रभावहिन बनेको हो ।

Comments