Donate for Good Cause

‘ह्याप्पी न्यू ईयर’ ट्रेलर रिलिज

पुष १४ गते प्रदर्शनमा आउने फिल्म ‘ह्याप्पी न्यू ईयर’ को प्रोमो रिलिज गरिएको छ । बिहिबार प्रेसमिट गर्दै फिल्मको प्रोमो र अडियो लञ्च गरिएको हो । देवकुमार श्रेष्ठ निर्देशित फिल्ममा कुशल थापा र सन्ध्या केसीको मुख्य भूमिका रहेको छ। रति थापाको निर्माण रहेको ‘ह्याप्पी न्यू ईयर’ मा विनोद ढकाल, टंक बुढाथोकी र किरण माईकलको संगीत छ । लभ स्टोरी फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा गरिएको हो । फिल्मलाई वेञ्जामिन ड्रेले खिचेका हुन् ।

तलको ट्रेलर हेर्नुहोस:-

Happy New Year | New Nepali Movie Trailer 2017 Ft. Kushal Thapa, Sandhya KC, Pukar Gautam

RK Model & Products Presents!
Rati Thapa’s “Happy New Year”

Casts: Kushal Thapa, Sandhya KC, Pukar Gautam
Music Director: Binod Dhakal, Tanka Budathoki, Kiran Michel
Make Up: Swikriti Gurung, Rekha Karki
Publicity Designer: Shann Thapa
Photographer: Satish Shrestha
Line Producer: Manoj Adhikari (Alp Entertainment)
Story: Kushal Thapa
DOP: Benjamin Dray
Background Music: Tsujil Karmachayra
VFX: Glaze Entertainment
Theatrical Trailer: Krishna Bhandari
Screenplay/Dialogue/Direction: Dev Kumar Shrestha
Releasing on 29th December 2017, 14 Paush 2074

Comments