Donate for Good Cause

सरापे अर्काको बुढीसँग “लुकी लुकी भेट्न जादा” यस्तो भयो (भिडियो सहित)

चर्चित लोक गाइका देबि घती र बिमल श्रेष्ठ दीपक ले लुकी लुकी भेट्न जाम घरको बुढो ले सतायो भने पछि भिडियो सारबैजानिक भएको छ।
नेपाली गीत संगीत क्षेत्रका चम्किला युवा गायक तथा संगीतकार बिमल श्रेष्ठ दीपक नेपाली सांगीतिक फाटका चिर परिचित नाम हो ।संखुवासभा चैनपुर ५ मा जन्मीएका श्रेष्ठ एक पछि अर्को गीत बजार मा लेहिरहेको छन ।

नेपाली सांगीतिक क्षेत्रको लामो सांगीतिक यात्रामा आधरित लोक गायकले हाल सम्म आदा दर्जन भन्दा धेरै गीतमा आफ्नो सुमधुर आवाज दिइसकेका छन् भने १ दर्जन भन्दा माथी गीत हरुमा संगीत भरिसके छन्। उनै लोक गायक तथा संगीतकार श्रेष्ठ ले भरखरै लुकी लुकी बोलको गीतक सार्थक डिजिटल म्युजिक प्रा.लि. भिडियो सार्वजनिक गरेका छन्। श्रेष्ठकों सुमधुर आवाजले सजिएको उक्त गीतमा सब्द संगीत पनि स्वयंम श्रेष्ठले नै भरेका छन ।

लोक गायक बिमल श्रेष्ठ दीपक को लुकी लुकीको भिडियो हेर्नुहोस:-

Sarthak Digital Presents :- Nepali Comedy Song 2017
Song:- Luki Luki Bhetna Jam Bhaneko
Vocal:- Bimal Shrestha ‘Dipak’ & Devi Gharti
Lyrics/Music:- Bimal Shrestha ‘Dipak’
Audio/video:- Sarthak Digital Music Pvt. Ltd. (9818156352)
Director:- Em. T. Em.
Cinematographer:- Sagar Gautam
Model:- Sarape / Deuti / Sanjaya / Durga
Post Production:- Zebra Creation Pvt. Ltd.

Comments