Donate for Good Cause

गोडा सुनिनुको कारण यस्तो

आकस्मात गोडा सुन्निने लक्षण गोडाको समस्याले नभएर अन्य गम्भीर रोगका कारण हुन् सक्छ।

मुटुमा समस्या, मिर्गौलामा समस्या, थाइराइड ग्रन्थिमा गडबडीलगायत कारणले गोडा सुन्निने लक्षण देखिन्छ।

Acute pain in a woman knee. Isolation on a white background

मुटु कमजोर भएर राम्रोसँग पम्प गर्न नसक्दा गोडा सुन्निने लक्षण देखापर्छ। खुट्टा सुन्निएको अवस्थामा दम बढ्नु हर्ट्फ़ेल भएको लक्षण हो।

मिर्गौलामा समस्या भइरहेको छ भने पनि गोडा सुन्निने लक्षण देखिन्छ। दम-खोकीका रोगीको गोडा सुन्नियो भने पनि मुटुमा समस्या भएको बुझ्नुपर्छ।

 

राजेन्द्र सञ्जेल क्षेत्री

हाडजोर्नी रोग विशेषज्ञ

Comments