Donate for Good Cause

नेपाल आईडल बुद्ध लामा नै हुनु पर्छ: मनु वाईबा

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ । नेपाल आइडलमा अब ३ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ३ जना मध्ये नेपालले १ जनामा आफ्नो आइडल पाउने छ । प्रताप दास, निशान भट्टराई, र बुद्ध लामा मध्ये को हुन्छ, नेपाल आइडल भन्ने जिज्ञासा अहिले सम्पूर्ण दर्शकबृन्दहरुमा रहेको छ । यसै क्रममा प्रताप दास भोट् को आधारमा तेस्रो हुनु पर्ने र अहिले को चर्चा को बिसयमा रहेको बुद्ध लामा, निशान भट्टराई फाईनल मा हुनु पर्ने र बुद्ध लामा पहिलो श्रेणी दोस्रो निशान भट्टराई हुनु पर्ने देखिन्छ, आज सम्म को भोट ले हेर्ने हो भने।

यसै क्रममा नेपाल आइडलमा बुद्ध लामा कि त निशान भट्टराई नै हुनु पर्छ भन्ने मनु वाईबाको धारणा रहेको छ किन र कसरी हुनु पर्छ? यस्तो छ टिप्पणी अहिले सम्म बुद्ध १ चोटि मात्र डेन्जार राउन्ड मा परेको र प्रताप र निशान बारम्बार बटन ३ मा पर्नु को आदर रहेको छ। आफ्नो भोट को आदर रहेको छ र धेरै बिबाद पनि आइरहेका छन् । गत हप्ताको अझै अघिको हप्ता दर्सकको भोटिंगको आधारमा कुनै प्रतिस्प्रधी नाबाहिरेपछि धेरै बिबाद उत्पन्न भयो । अब अर्को हप्ताको लागि धेरै भन्द धेरै जिमेल आइडि प्रयोग गर्ने र १ आइडिबाट ५ भोट गर्न सकिन्छ भने धेरै भन्दा धेरै भोट गर्न अपिल पनि गरिएको छ। नेपाल आइडलका प्रतिस्प्रधी प्रताप् दासले बुद्ध लामा र निशान भट्टराई २ जना आफ्नो बेस्ट रहेको र आफ्नो आफ्ना कुराहरु सबै दर्सकहरुलाई पस्कनु भएको छ।
मनु वाईबा

Comments