Donate for Good Cause

विभिन्न अपराधमा संलग्न भएको आरोपमा २७ जना पक्राउ

Rate this post

विभिन्न अपराधमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका २७ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा ज्यान मार्ने देखि जुवा खेल्ने सम्मका अभियुक्त रहेका छन् ।

Comments