Donate for Good Cause

ओम अस्पतालको लापरवाहीका कारण विरामीको ज्यान गएको आफन्तको आरोप

Rate this post

अस्पताल संवेदनशील क्षेत्र मानिन्छ । तर, बेला–बेला अस्पताल विवादमा तानिने गरेको छ । उपचारका क्रममा अस्पतालको लापरबाहीको घटनाले निकै चर्चा पाउने गरेको छ । कहिले काँही उपचारका क्रममा आफन्तको मृत्यु भएपछि विरोध गर्ने एउटा प्रवृत्ति पनि उस्तै देखिन्छ । तर, एउटै अस्पतालमा बारम्बार लापरबाहीको घटना दोहोरिदा शंका गर्नुपर्ने धेरै ठाउँ रहेको छ । राजधानीमा रहेको ओम अस्पतालमा पुनः अर्को घटना देखिएको छ ।

Comments