Donate for Good Cause

यौन दुव्र्यभार गर्न प्रिन्सिपल माथि मुद्धा चलाईदै

Rate this post

आँफ्नै विद्यार्थीहरुलाई यौन दुरव्र्यवहार गर्ने ललितपुरको इमाडोल स्थीती चिल्ड्रेन गार्डेन बोर्डिङ स्कुलका प्रिन्सिपल मिलन शाक्यमाथी अदालतबाट म्याद थप गरी अनुशन्धान भैरहेको छ । बिद्यालयका सञ्चालक समेत रहेका उनले कक्षा आठका छात्राहरुलाई विभीन्न बहानमा यौन दुरव्यवाहार गर्ने गरेको बिषयमा हामीले रिपोटीङ गरेपछी उन्लाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत ललिपुरबाट पहिलो पटक ३ दिन र अहिले दोस्रो पटक ७ दिनको म्याद थप गरी सरोकारवालाहरुसंग बयान लिने लगाएतका अनुशन्धानको काम भैहरेको सातदोबाटो प्रहरी वृतका प्रहरी निरीक्षक श्यामल कुमार सुब्बाले जानकारी दिनुभयो ।

Comments